चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन, सीमाभन्दा माथिको कर्जा ५ किस्तामा तिर्न मिल्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरेको छ । गत कात्तिक १ गतेभन्दा अगाडी चालू पुँजी प्रकृतिको कर्जा लिएका ऋणीलाई केही सहुलियत दिने गरी राष्ट्र बैंकले मार्गदर्शन संशोधन गरेको हो । बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायीले दिएको सुझावअनुसार चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरिएको राष्ट्र बैंकका प्रवक्ता … Continue reading चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन, सीमाभन्दा माथिको कर्जा ५ किस्तामा तिर्न मिल्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed