नेपाल राष्ट्र बैंकले संशोधन गर्यो चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरेको छ । कात्तिक १ गतेदेखि लागू भएको चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा राष्ट्र बैंकले संशोधन गरेको हो । उक्त मार्गदर्शन कार्यान्वयमा आए लगत्तै निजी क्षेत्रले यसलाई २ वर्ष कार्यान्वयन नगर्न दबाब दिँदै आएका थिए । राष्ट्र बैंकले उक्त मार्गदर्शन लागू गरेपछि निजी क्षेत्रले … Continue reading नेपाल राष्ट्र बैंकले संशोधन गर्यो चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन (पूर्णपाठ)