महाप्रसाद अधिकारी: गभर्नर बन्लान् कि एम अधिकारी ?

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र यसअघिका अर्थमन्त्री जनार्दन शर्मा दुबैले स्टेयरिङ तानातान गर्दा अर्थतन्त्र दुर्घटनाको संघारमै पुगिसकेको छ । अर्थतन्त्र चलाउने राजनीतिक लाइसेन्स पाएका शर्मा र प्राविधिक लाइसेन्स प्राप्त अधिकारीबीचको लडाइँ देखेर गाडीमा सवार प्यासेञ्जरहरु आत्तिएर चिच्याइरहेका छन् । त्यही चित्याहटको दृश्य हो– व्यवसायीहरुको सडक आन्दोलन । अनुभूति हो तपाईं/हाम्रो खल्तीमा पैसा रित्तिदै जानू … Continue reading महाप्रसाद अधिकारी: गभर्नर बन्लान् कि एम अधिकारी ?