अर्थमन्त्री विष्णु पौडेललाई खुला पत्र

माननीय मन्त्रीज्यू,नमस्कार तेस्रो पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको एक साता भएको छ । यसबीच तपाईंलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघदेखि कयौं निजी क्षेत्रका संघ संस्थाले भेटेर आर्थिक गतिविधि चलायमान बनाउन आग्रह गरेका छन् । उद्योगी व्यवसायीले बजारमा माग घटेकाले उद्योग कलकारखाना पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, श्रमिक कटौती गर्नु परेको, बैंकको ब्याज ३० … Continue reading अर्थमन्त्री विष्णु पौडेललाई खुला पत्र