दबाबमा अर्थमन्त्रीः व्यवसायीका कुरा सुन्ने कि राष्ट्र बैंकका ?

काठमाडौं । गत सोमबार तेस्रोपटक अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न मन्त्रालय पुगेपछि विष्णुप्रसाद पौडेलले अर्थतन्त्र संकटको डिलमा रहेको बताएका थिए । पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले सबै पक्षसँग छलफल गरेर अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पदभार ग्रहण गर्दा गरेको प्रतिवद्धताअनुसार पछिल्लो पाँच दिनमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रका विभिन्न सँघ संस्थासँग … Continue reading दबाबमा अर्थमन्त्रीः व्यवसायीका कुरा सुन्ने कि राष्ट्र बैंकका ?