गृहमन्त्री रविलाई मेयर बालेनको पत्र: अवैध संरचना हटाउन सुरक्षा प्रवन्ध गरिदिनुस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले गृहमन्त्रालयसँग थापाथलीस्थित बागमती नदी किनारामा रहेका अनाधिकृत संरचना हटाउन सहयोग मागेको छ । बुधबार महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृहमन्त्रालयलाई पत्र लेख्दै नदी किनारमा अनाधिकृत रुपमा निर्माण भएका संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध गरेका हुन् । थापाथलीस्थित बागमती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचनाहरु हटाउन पटक पटक … Continue reading गृहमन्त्री रविलाई मेयर बालेनको पत्र: अवैध संरचना हटाउन सुरक्षा प्रवन्ध गरिदिनुस्