शेखर गोल्छाले पल्सर बेच्ने हंसराज हुलासचन्दको व्यापार १३% ले घट्यो, २२ अर्बको कारोबार

काठमाडौं । बजाज ब्रान्डको दुई पाङ्ग्रे सवारी साधन बिक्री गर्ने हंसराज हुलासचन्द एण्ड कम्पनीको व्यापार १३ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा १२.९६ प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२१ मा २५ अर्ब ४२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२२ मा २२ अर्ब … Continue reading शेखर गोल्छाले पल्सर बेच्ने हंसराज हुलासचन्दको व्यापार १३% ले घट्यो, २२ अर्बको कारोबार