२५ बैंकलाई नियमविपरित असुल गरेको ४ अर्ब ६६ करोड फिर्ता गर्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकको २५ बाणिज्य बैंकलाई ग्राहकसँग नियम विपरित असुल गरेको रकम फिर्ता गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले विपरित ग्राहकसँग असुल गरेको रकम फिर्ता गर्ने प्रक्रिया शुरु गरेका २५ वाणिज्य बैंकलाई साधारण सभा गर्ने अनुमति दिएको छ । २६ बाणिज्य बैंकमध्ये कृषि विकास बैंकको वित्तीय विवरण स्वीकृत भएको छैन । कृषि … Continue reading २५ बैंकलाई नियमविपरित असुल गरेको ४ अर्ब ६६ करोड फिर्ता गर्न निर्देशन