आत्मनिर्भर बन्न कृषिमा वर्षेनी अर्बौंको अनुदान, आयातमा खर्बौं बाहिरिँदै

काठमाडौं । कृषिमा आत्मनिर्भर हुनेभन्दै समय समयमा सरकारले विभिन्न अनुदानका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । तर, देशमा कृषि उत्पादनको मागलाई धान्न आयातमै भर पर्नु परेको छ । चालु आर्थिक वर्षको चार महिनामा मात्रै ११ अर्ब ८३ करोड ७९ लाख १९ हजारको खाद्यान्न आयात भइसकेको छ । कृषि उत्पादनमा आत्मनिर्भर बन्नेभन्दै वर्षेनी सरकारले अनुदानमा अर्बौं रकम … Continue reading आत्मनिर्भर बन्न कृषिमा वर्षेनी अर्बौंको अनुदान, आयातमा खर्बौं बाहिरिँदै