यी ३६ वस्तु ५० करोड बढीको निर्यात गर्नेले १५ दिनभित्रै नगद अनुदान पाउने

काठमाडौं । विभिन्न ३६ वस्तुको निर्यात गर्ने उद्योगी व्यवसायीको खातामा सरकारले १५ दिनभित्रै नगद अनुदान जम्मा गरिदिने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले निर्यातमा नगद अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्दै १५ दिनभित्रै अनुदान पाउने व्यवस्था गरेको हो । निर्यातमा नगद अनुसन्धान सम्बन्धी कार्यविधि संसोधन नहुँदा उद्यमी व्यवसायीहरुलाई … Continue reading यी ३६ वस्तु ५० करोड बढीको निर्यात गर्नेले १५ दिनभित्रै नगद अनुदान पाउने