व्यवसायीलाई गभर्नरको जवाफः चालु पुँजी कर्जासम्बन्धी व्यवस्था स्थगन हुँदैन, संशोधन गर्नुपर्ने बुँदा ल्याउनुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लागू गरेको चालु पुँजी कर्जासम्बन्धी व्यवस्था स्थगन नहुने प्रष्ट पारेका छन् । चालु पुँजी कर्जासम्बन्धी निर्देशन २ वर्ष स्थगन गर्नुपर्ने माग लिएर पुगेको व्यवसायीहरुको जम्बो टोलीलाई गभर्नर अधिकारीले यस्तो जवाफ दिएका हुन् । मंगलबार साढे ३ बजे नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा … Continue reading व्यवसायीलाई गभर्नरको जवाफः चालु पुँजी कर्जासम्बन्धी व्यवस्था स्थगन हुँदैन, संशोधन गर्नुपर्ने बुँदा ल्याउनुस्