ग्राहकसँग बढी असुल गरेको ३ अर्ब १० करोड फिर्ता गर्दै १८ बैंक (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि १८ बाणिज्य बैंकले ग्राहकसँग नियम विपरित असुल गरेको रकम फिर्ता गर्न शुरु गरेका छन् । राष्ट्र बैंकले नियम विपरित असुल गरेको ब्याज फिर्ता गर्ने प्रक्रिया शुरु गरेका १८ वाणिज्य बैंकलाई साधारण सभा गर्ने अनुमति दिएको छ । बिभिन्न बैंकका उच्च अधिकारीले उपलब्ध गराएको तथ्यांकअनुसार अहिलेसम्म राष्ट्र बैंकबाट साधारण सभा … Continue reading ग्राहकसँग बढी असुल गरेको ३ अर्ब १० करोड फिर्ता गर्दै १८ बैंक (सूचीसहित)