व्यवसायीलाई गभर्नरले भने- ऋण लगेपछि तिर्नुपर्यो नि, अब ब्याज तिर्न थप ऋण पाइँदैन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पूराना ऋणीलाई सावाँब्याज र किस्ता तिर्न थप ऋण दिने प्रवृत्तिले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । नेपाल बैंकर्स संघको ३६औं साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अब त्यस्तो गर्न नमिल्ने बताए । राष्ट्र बैंकको नीतिले अर्थतन्त्रमा सुधार आएको भएपनि त्यसलाई लुकाएर ऋणीले थप ऋण नपाएको विषयमात्रै बाहिर ल्याइएको … Continue reading व्यवसायीलाई गभर्नरले भने- ऋण लगेपछि तिर्नुपर्यो नि, अब ब्याज तिर्न थप ऋण पाइँदैन