नयाँ सांसदलाई ब्रिफिङ: देशको अर्थतन्त्र यी रोगले थलिएको छ, बुझेका मन्त्री छानेर उपचार गराउनुहोस्

काठमाडौं । हाम्रो गाउँमा एकजना ‘पुछारघरे साइँला’ भन्ने मान्छे थिए । अढाई दशकअघिको बिकट पहाडमा कडा परिश्रमसहित खेतीकिसानी गर्दा पनि १०० किलो बढी तौल थियो, उनको । भूँडीले छेकेर खुट्टा देख्दैनथे । म सानै थिएँ । गाउँभरीका मान्छेले ठूलो भएपछि ती पुछारघरे साइँलाजस्तै मोटो हुनुपर्छ भन्थे । मलाई पनि उनको मोटाइ देख्दा लोभ लाग्थ्यो । … Continue reading नयाँ सांसदलाई ब्रिफिङ: देशको अर्थतन्त्र यी रोगले थलिएको छ, बुझेका मन्त्री छानेर उपचार गराउनुहोस्