नाकाबन्दीको बेला आएको सोचले जन्मिएको ‘बहान’, नेपालमै विद्युतीय बाइक बनाएर बिक्री गर्दै

काठमाडौं । प्रसंग २०७२ सालको भूकम्पपछिको हो । देशमा नाकाबन्दी लागेको थियो । भारतले नाकाबन्दी लगाउँदा देशभर इन्धनको हाकाहार थियो । पेट्रोल, डिजेललगायत बजारमा अभाव हुँदा आवातजावतमा भएको समस्या सृजन राजवंशीले देखेका थिए । त्यो बेला उनको दिमागमा सोच आयो– जसरी पनि विद्युतीय सवारी साधनतर्फ जानुपर्छ । सृजन भन्छन्, ‘त्यो बेलादेखि चाहिँ अब यसरी हुँदैन, … Continue reading नाकाबन्दीको बेला आएको सोचले जन्मिएको ‘बहान’, नेपालमै विद्युतीय बाइक बनाएर बिक्री गर्दै