९ वर्षमा ६६ अर्बको सेरामिकजन्य वस्तु आयात, सबैभन्दा बढी फिनिसिङ सेरामिक

काठमाडौं । उच्च आयातका कारण बजारमा तरलता अभाव भएको सरकारले विभिन्न चरणमा आयातमा कडाइ गरेको थियो । नेपाल राष्ट्र बैंकले पहिलोपटक परिपत्र जारी गर्दै पुस ५ गते विभिन्न २० वस्तुको आयातमा शत प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । त्यस्तै, माघमा पुनः २७ वटा वस्तुमा कडाइ गरेको थियो । सरकारले कडाइ गरेकोमध्ये सेरामिकजन्य वस्तु पनि एक … Continue reading ९ वर्षमा ६६ अर्बको सेरामिकजन्य वस्तु आयात, सबैभन्दा बढी फिनिसिङ सेरामिक