नेपाल हाइड्रोमा ज्ञानेन्द्रलालको इन्साइडर ट्रेडिङ प्रकरणः कारबाही गर्न सिफारिस, सेबोन अध्यक्षले के गर्लान् ?

काठमाडौं । नेपाल हाइड्रो डेभलोपरमा अध्यक्ष भएको बेला कानून विपरित परिवारका सदस्यको नाममा रहेको सेयर बिक्री गरेका ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गर्न अध्ययन समितिले सिफारिस गरेको छ । नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष प्रधानले आफू पदमा भएको समयमा कानून विपरित परिवारका सदस्यको नाममा रहेको सेयर बिक्री गरेपछि अध्ययनले देखाएपछि तत्काल कारबाही गर्न अध्ययन समितिले सिफारिस गरेको … Continue reading नेपाल हाइड्रोमा ज्ञानेन्द्रलालको इन्साइडर ट्रेडिङ प्रकरणः कारबाही गर्न सिफारिस, सेबोन अध्यक्षले के गर्लान् ?