राष्ट्र बैंकको स्प्रेडसम्बन्धी नीतिले बैंक तथा वित्तीय संस्थाको आम्दानी १५ अर्बले घट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकको स्प्रेड (निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर ) दर घटाउने नीतिले बैंक तथा वित्तीय संस्थाको आम्दानी घट्ने भएको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै स्प्रेडदर घटाएको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गरेको छ … Continue reading राष्ट्र बैंकको स्प्रेडसम्बन्धी नीतिले बैंक तथा वित्तीय संस्थाको आम्दानी १५ अर्बले घट्ने