व्यवसायीको माग सम्बोधन गर्यो राष्ट्र बैंकले, स्प्रेड दर ४ प्रतिशतमा झार्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवसायीले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन गरेको छ । केन्द्रिय बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै स्प्रेड दर (बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर) घटाएको हो । यसअघि बैंकहरुले ४.४० प्रतिशत स्प्रेडदरमा काम गर्दै आएका थिए । राष्ट्र बैंकले स्प्रेडदर ४ प्रतिशत … Continue reading व्यवसायीको माग सम्बोधन गर्यो राष्ट्र बैंकले, स्प्रेड दर ४ प्रतिशतमा झार्यो