तेह्रथुमः कांग्रेसकी सीता गुरुङले एमालेका बिजय शुब्बालाई पछि पारिन्

काठमाडौं । तेह्रथुमको मत गणनाको परिणाम निकै प्रतिस्पर्धात्मक तथा रोचक छ । घरी एमालेका बिजय शुब्बा अघि लाग्छन् भने घरी कांग्रेसकी सीता गुरुङ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो नतिजाअनुसार कांग्रेसकी गुरुङ एमालेका उम्मेद्वार सुब्बाभन्दा ४३ मतले अगाडि लागेकी छन् । हालसम्मको परिणामअनुसार गुरुङले ११९७९ मत ल्याएकी छन् भने सुब्बााले ११९१९ मत ल्याएका छन् । … Continue reading तेह्रथुमः कांग्रेसकी सीता गुरुङले एमालेका बिजय शुब्बालाई पछि पारिन्