प्राधिकरणका महानिर्देशकको दाबी गलत साबित, नेपाल युरोपियन युनियनको हवाई सुरक्षा चासोबाट हटेन

काठमाडौं । युरोपियन कमिसनको मोभिलिटी एण्ड टान्सपोर्ट डिभिजनले नेपाली वायुसेवा कम्पनीलाई हवाई सुरक्षा चासो (कालोसूची)बाट हटाउन अस्वीकार गरेको छ । बिहीबार डिभिजनले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालका सबै वायु सेवा कम्पनीलाई सुरक्षा चासोमा राखेको हो । युरोपियन कमिसनले हवाई सुरक्षा चासोमा परेसँगै नेपाली वायु सेवा कम्पनीलाई युरोपको आकास प्रयोगमा लागेको प्रतिबन्धले निरन्तरता पाएको हो । नेपाली … Continue reading प्राधिकरणका महानिर्देशकको दाबी गलत साबित, नेपाल युरोपियन युनियनको हवाई सुरक्षा चासोबाट हटेन