विजय शाह फेरि बने सबैभन्दा बढी कर तिर्ने व्यक्ति, बैंक तथा वित्तीय संस्थामा नबिल बैंक

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा विभिन्न संस्था, कम्पनी तथा व्यक्तिलाई सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गरेको हो । विभागअनुसार व्यक्तिगत तर्फबाट सबैभन्दा बढी कर तिर्ने व्यक्ति विजयकुमार शाह बनेका छन् । शाहले … Continue reading विजय शाह फेरि बने सबैभन्दा बढी कर तिर्ने व्यक्ति, बैंक तथा वित्तीय संस्थामा नबिल बैंक