५ प्रधानमन्त्री र पहिलो उद्योग दिएको विराटनगरमा किन उठ्दैनन् चुनावमा आर्थिक समृद्धिका मुद्दा ?

विराटनगर । मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाका लागि पाँच वर्षे आवधिक निर्वाचन हुँदैछ । चुनाव नजिकिएसँगै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले चुनावी अभियान चलाइरहेका छन् । जितका लागि विभिन्न नारा अघिसारेका उम्मेदवारहरुले आर्थिक समृद्धिका मुद्दाहरुलाई लिएर खासै बहस गरेको पाइँदैन । उम्मेदवारहरू कसरी जित हासिल गर्ने भन्ने पुरानै चिन्तन र सोचका साथ अघि … Continue reading ५ प्रधानमन्त्री र पहिलो उद्योग दिएको विराटनगरमा किन उठ्दैनन् चुनावमा आर्थिक समृद्धिका मुद्दा ?