विकासको मुल फुटाएर जनतालाई धनी बनाउन राजनीतिमा आएको हूँ: विनोद चौधरी

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्रनम्बर १ बाट गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता एवं उद्योगी विनोद चौधरीको व्यस्तता निकै बढेको छ । पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएका चौधरी मतदाताका घरघर पुगेर उनीहरुको समस्याबारे चासो राखिरहेका छन् । र, त्यसलाई समाधान गर्ने प्रतिवद्धता जनाइरहेका छन् । आर्थिक एजेण्डालाई स्थापित … Continue reading विकासको मुल फुटाएर जनतालाई धनी बनाउन राजनीतिमा आएको हूँ: विनोद चौधरी