अर्बपतिको पैसामा बिक्यो भन्ने कलंकको भारीबाट बच्न चुनाब उठेको हूँः हृदयेश त्रिपाठी

शनिबार बिहान नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्रनम्बर १ अन्तर्गतको पञ्चनगरमा उक्त क्षेत्रका उम्मेदवार हृदयेश त्रिपाठी घरघर पुगेर मत मागिरहेका थिए । करिब ३० वर्षदेखि उक्त क्षेत्रमा निर्वाचन जित्दै आएका उनी मंसिर ४ को निर्वाचनमा आफ्नो पक्षमा मत खसाल्न मतदाताहरुलाई हात जोड्दै मत मागिरहेका भेटिए । पाँचपटक निर्वाचित भइसकेका जनता प्रगतिशिल पार्टीका अध्यक्षसमेत रहेका त्रिपाठी … Continue reading अर्बपतिको पैसामा बिक्यो भन्ने कलंकको भारीबाट बच्न चुनाब उठेको हूँः हृदयेश त्रिपाठी