बढी असुलेको ब्याज फिर्ता शुरु: ८ बैंकले १ अर्ब ३३ करोड फिर्ता गर्दै, कुनले कति ? (सूची सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकको ताकेतापछि बैंक तथा वित्तीय संस्थाले नियम विपरित असुलेको ब्याज फिर्ता गर्न शुरु गरेका छन् ।नियमविपरित असुलेको ब्याज फिर्ता नगर्दासम्म वित्तीय विवरण पारित नहुने भएपछि बैंक तथा वित्तीय संस्थाले बढी असुलेको रकम फिर्ता गर्न सुरु गरेका हुन् । स्रोतले क्लिकमाण्डूलाई उपलब्ध गराएको तथ्यांक अनुसार हाल सम्म राष्ट्र बैंकबाट साधारण सभा गर्न … Continue reading बढी असुलेको ब्याज फिर्ता शुरु: ८ बैंकले १ अर्ब ३३ करोड फिर्ता गर्दै, कुनले कति ? (सूची सहित)