४ वर्षमा ८१ अर्बको पाम तेल आयात गर्दा ६९ अर्बको निर्यात, भारत मुख्य बजार

काठमाडौं । नेपालले आयात गर्ने तथा निर्यात गर्नेमा पाम तेलको हिस्सा निकै ठूलो छ । विगतको केही वर्षयता स्वदेशी उत्पादनभन्दा विदेशबाट आयात गरी निर्यात हुने वस्तुको हिस्सा ठूलो रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । स्वदेशी उत्पादन वस्तुको अवस्था निकै कमजोर हुँदा विदेशबाट आयात भई भारततर्फ जाने वस्तुको हिस्सा ५० प्रतिशतभन्दा बढी छ । पछिल्लो समयमा … Continue reading ४ वर्षमा ८१ अर्बको पाम तेल आयात गर्दा ६९ अर्बको निर्यात, भारत मुख्य बजार