मध्यपहाडी लोकमार्गः दलहरुको सधैंको एजेण्डा, समयमा नबन्दा म्याद थपिएको थपियै

काठमाडौं । मंसिर सकिनै लाग्दाको मौसमले चिसोको निम्तो गरेको बेला देश चुनावी माहोलले तातेको छ । मंसिर ४ को प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि दलहरुले गत साता आ-आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका छन् । निर्वाचन केन्द्रित चुनावी घोषणापत्रमा विकास निर्माणदेखि नीतिगतलगायतका प्रतिबद्धताहरुको कुनै कमी छैन । योजनै योजनाको चाङमा राजनीतिक दलहरुको घोषणापत्रमा ‘मध्यपहाडी लोकमार्ग’ … Continue reading मध्यपहाडी लोकमार्गः दलहरुको सधैंको एजेण्डा, समयमा नबन्दा म्याद थपिएको थपियै