पैसा फिर्ता नगरेकाे देउराली सहकारीले दिन थाल्यो जग्गा: उजुरी, चेक बाउन्स नगर्न अध्यक्ष चौलागाईकाे आग्रह

काठमाडौं । तरलता अभावका कारण बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको देउराली बहुउदेश्यीय सहकारी संस्थाले पैसाको सट्टा जग्गा पिर्ता गर्न थालेको छ । सहकारीले कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको गृहम विल्र्डस एण्ड कन्सल्ट्यान्सको नाममा गत शुक्रबार नबलपरासीको ४ बिघा १९ कठ्ठा जग्गा पास गरेको छ । ठुला बचतकर्ताहरुलाई बचतकर्ता प्रतिनिधि … Continue reading पैसा फिर्ता नगरेकाे देउराली सहकारीले दिन थाल्यो जग्गा: उजुरी, चेक बाउन्स नगर्न अध्यक्ष चौलागाईकाे आग्रह