आईकाओ भन्छ- सेवा प्रदायक र नियामक फरक बनाऊ, प्राधिकरणका अधिकारी भन्छन्- गर्दैनौं

उड्डयन क्षेत्रको नियमन निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले दिएको सुझावअनुसार हवाई क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक छुट्याउने गरी संसदमा दर्ता भएको विधेयक अलपत्र परेपछि युरोपियन युनियनको हवाई सुरक्षा चासो थप लम्बिने जोखिम बढेको छ । काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले भदौ तेस्रो साता नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेफ्टी सम्बन्धी अडिट प्रतिवेदन … Continue reading आईकाओ भन्छ- सेवा प्रदायक र नियामक फरक बनाऊ, प्राधिकरणका अधिकारी भन्छन्- गर्दैनौं