कांग्रेसको प्रतिबद्धता: ६८ वर्षमा वृद्धभत्ता, ५ वर्षभित्र ६५ मा दिइने
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्रमा ६५ वर्षमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । मंसिर ४ मा हुने संघीय निर्वाचनको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै कांग्रेसले ६८ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई जेष्ठ नागरिक भत्ता उपलब्ध गराउने जनाएको छ । प्रतिवद्धता सार्वजनिक कार्यक्रममा नेताहरुले ६८ वर्ष उमेरलाई क्रमश घटाउँदै पाँच वर्षभित्रमा … Continue reading कांग्रेसको प्रतिबद्धता: ६८ वर्षमा वृद्धभत्ता, ५ वर्षभित्र ६५ मा दिइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed