यस्ता छन् बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकका चुनौति

काठमाडौं । मंगलबार बेलायतको ५७ औं प्रधानमन्त्री नियुक्त भएका ४२ वर्षिय ऋषि सुनकका अगाडी कयौं चुनौति छन् । गत असोज २५ गते अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सार्वजनिक गरेको वल्र्ड इकनोमिक आउटलुक अनुसार सन् २०२३ मा बेलायतको अर्थतन्त्र ०.३ प्रतिशतले वृद्धि हुनेछ । यस्तै, आइएमएफले सन् २०२३ मा बेलायतमा महँगी ९ प्रतिशत र बेरोजगारी ४.८ प्रतिशतले … Continue reading यस्ता छन् बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकका चुनौति