चालू पूँजी कर्जा सम्बन्धी नीति तत्काल कार्यान्वयन नगर्न व्यवसायीको माग, राष्ट्र बैंक भन्छ: कार्यान्वयन हुन्छ

कात्तिक १ गतेबाट चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयन नगर्न निजी क्षेत्रले माग गरे पनि नेपाल राष्ट्र बैंकका अधिकारीहरू पूर्वनिर्धारित मितिबाट उक्त नीति लागु हुने बताइरहेका छन् । काठमाडौं । नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन कात्तिक १ गतेबाट कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।  … Continue reading चालू पूँजी कर्जा सम्बन्धी नीति तत्काल कार्यान्वयन नगर्न व्यवसायीको माग, राष्ट्र बैंक भन्छ: कार्यान्वयन हुन्छ