अहिले गम्भीर भएनौं भने कल्पना नगरेको संकट आउँछ

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएपछि बजारमा मन्दी छ । बजारमा माग घटेको छ । उद्योगले उत्पादन घटाउँदै गएका छन् । पुरानो स्टकसमेत बिक्री हुन सकेको छैन । उधारो उठेको छैन । क्यास फ्लो नराम्ररी बिग्रेको छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको नेतृत्वमा बसेका व्यक्तिहरु गम्भिर भएनन् भने आगामी दिनमा व्यवसाय गर्न झनै … Continue reading अहिले गम्भीर भएनौं भने कल्पना नगरेको संकट आउँछ