उद्योगमा ठूलो संकटः उत्पादन र बिक्री ७० प्रतिशतसम्म घट्यो, श्रमिक कटौती शुरु

काठमाडौं । नेपालको अर्थतन्त्रमा १३.७ प्रतिशत योगदान भएको उत्पादनमूलक क्षेत्र समस्यामा परेको छ । क्लिकमाण्डूले कुरा गरेका एक दर्जनभन्दा धेरै उद्योगीहरुले पछिल्लो समय ‘म पनि उद्यम गरिरहेको छुँ’ भन्ने देखाउन मात्रै उद्योग सञ्चालन गरिरहेको बताएका छन् । सिमेन्ट, स्टिल, घ्यूतेल, चाउचाउ र विस्कुट लगायतका उद्योगमा लगानी भएको ‘शारडा ग्रुप’का अध्यक्ष शिवरत्न शारडा ४५ वर्षदेखि काम … Continue reading उद्योगमा ठूलो संकटः उत्पादन र बिक्री ७० प्रतिशतसम्म घट्यो, श्रमिक कटौती शुरु