आफ्नै डिजिटल मुद्रा निकाल्ने तयारीमा जुट्यो भारत

एजेन्सी । भारत सरकारले आफ्नै विद्युतिय रकम (डिजिटल करेन्सी) ‘इ-रुपी’ निकाल्ने तयारी गरेको छ । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले चालु आर्थिक वर्ष (२०२२-०२३) को बजेट पेश गर्दै भारती रिर्जब बैंक (आरबिआई)ले डिजिटल मुद्रा निकाल्ने तयारी गरिरहेको बताएकी हुन् । उनले यसको सुरुवात भएसँगै भारतको डिजिटल इकोनोमी थप बलियो हुने विश्वास व्यक्त गरेकी छिन् । … Continue reading आफ्नै डिजिटल मुद्रा निकाल्ने तयारीमा जुट्यो भारत