स्वर्णिम वाग्लेलाई कांग्रेसले टिकट दिएन, विनोद चौधरी, उमेश श्रेष्ठ र विश्व पौडेलले पाए

काठमाडौं । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसले प्रतिनिधिसभाका सदस्यका लागि टिकटबाटै बञ्चित गरेको छ । वाग्ले चितवनबाट चुनाव उठ्ने भन्दै टिकट माग्न र प्रचारप्रसारमा सक्रिय थिए । तर, कांग्रेस सभाापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको खेमा छाडेर डा. शेखर कोइराला खेमामा गएकाले वाग्लेलाई टिकटबाटै बञ्चित गरिएको हो … Continue reading स्वर्णिम वाग्लेलाई कांग्रेसले टिकट दिएन, विनोद चौधरी, उमेश श्रेष्ठ र विश्व पौडेलले पाए