पेट्रोलियम पदार्थको विकल्प ग्रीन हाइड्रोजन, नेपालमा सम्भव छ उत्पादन ?

काठमाडौं । गत शुक्रबार ‘नाडा ईभी अटो शो’मा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनतर्फ ध्यान दिनुपर्ने बताए । अबको सयम ग्रीन हाइड्रोजनको भएको उनको भनाइ थियो । ‘अबको समय भनेको ग्रीन हाइड्रोजनको समय हो । हामी त्यतातिर पस्नुपर्ने भएकाले व्यावसायीले पनि त्यसतर्फ सोच्न आवश्यक छ’, अर्थमन्त्री शर्माले भनेका थिए । शर्माले हाललाई विद्युतिय … Continue reading पेट्रोलियम पदार्थको विकल्प ग्रीन हाइड्रोजन, नेपालमा सम्भव छ उत्पादन ?