बैंकको ब्याजदरमा अर्थमन्त्रीको हस्तक्षेप, व्यवसायीलाई राहत दिन कमिटी गठन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर घटाउन हस्तक्षेप गरेका छन् । केही दिनअघि देखि सार्वजनिक कार्यक्रममै ब्याजदरका विषयमा हस्तक्षेप गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै आएका मन्त्री शर्माले सरोकारवालाहरुसँग साढे ३ घन्टा छलफल गरे । आइतबार अर्थ मन्त्रालयको सुवर्ण हलमा भएको छलफलमा उद्योगी/व्यवसायी, बैंकर, राष्ट्र बैंकका प्रतिनिधि, अर्थ र वाणिज्य मन्त्रालयका सचिव लगायतका सरकारी अधिकारीहरु उपस्थित … Continue reading बैंकको ब्याजदरमा अर्थमन्त्रीको हस्तक्षेप, व्यवसायीलाई राहत दिन कमिटी गठन