नाडा ईभी अटो शोः कुन ब्राण्डका कारको मूल्य कति ?

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले पहिलोपटक नेपालमा विद्युतीय गाडी (ईभी अटो) शो आयोजना गरेको छ । आजबाट शुरु भएको शो आगामी ४ दिनसम्म चल्ने नाडाले जनाएको छ । नाडा ईभी अटो शोमा ७ वटा चार पाङ्ग्रे ईभी ब्राण्डसहित १६ वटा ब्राण्डका दुई पाङ्ग्रे सवारी साधन र तीन पाङ्ग्रे सवारी साधनको प्रदर्शनी राखिएको छ … Continue reading नाडा ईभी अटो शोः कुन ब्राण्डका कारको मूल्य कति ?