इन्टरनेटका प्रयोगकर्ता बढेसँगै सेवा प्रदायक मालामाल, ३ कम्पनीले एकै वर्ष गरे साढे १६ अर्ब आम्दानी

काठमाडौं । विश्वव्यापीरुपमा प्रविधिको उच्च विकास भएसँगै अधिकांश कार्य छिटो, छरितो र सहज हुँदै गएको छ । प्रविधिको विकासले नै विश्वभर के कस्ता घटना भइरहेको छ भन्ने सजिलै थाहा पाउन सकिन्छ । जसले गर्दा एउटा घरभित्र बसेर नै संसारका विभिन्न ठाउँबारे सहजै इन्टरनेटमार्फत् थाहा पाउन सकिन्छ । इन्टरनेटको प्रयोगले अहिलेका नयाँ पुस्ताले विभिन्न क्षेत्रमा फड्को … Continue reading इन्टरनेटका प्रयोगकर्ता बढेसँगै सेवा प्रदायक मालामाल, ३ कम्पनीले एकै वर्ष गरे साढे १६ अर्ब आम्दानी