ब्याजदर वृद्धिले अर्थतन्त्र सुधार होला ? बैंकर भन्छन्: खराब कर्जा बढ्छ

कसिलो मौद्रिक नीतिमार्फत् सहज कर्जा प्रवाहमा रोक लगाउँदासमेत अपेक्षाअनुसार आयात घट्न नसकेको अवस्थामा राष्ट्र बैंकको अनुमतिमा बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा गरेको वृद्धिले बजारमा माग घट्ने र अर्थतन्त्र सुधारको बाटोमा जाने अपेक्षा गरिएको छ । काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार शोधानान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने विदेशी मुद्राको अन्तर) २२ अर्ब … Continue reading ब्याजदर वृद्धिले अर्थतन्त्र सुधार होला ? बैंकर भन्छन्: खराब कर्जा बढ्छ