यी हुन् टुकुचा खोला अतिक्रमण गर्ने ५८१ कित्ता, बालेनले चलाउलान् त डोजर ? (सूचिसहित)

काठमाडौं । टुकुचा खोला मिचेर ५८१ कित्ता जग्गामा घर तथा भवनहरु बनाएको पाइएको छ । महानगरका मेयर बालेन शाहले उक्त घर तथा भवनहरुमा डोजर चलाउने अभियान नै सञ्चालन गरेका छन् । शहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनलाई काठमाडौं महानगरपालिकाले स्वीकार गर्दै खोला करिडोर बनाउन लागेको हो । त्यसका लागि बिहीबारदेखि महानगरपालिकाले … Continue reading यी हुन् टुकुचा खोला अतिक्रमण गर्ने ५८१ कित्ता, बालेनले चलाउलान् त डोजर ? (सूचिसहित)