ऋणीसँग नियमबिपरित असूलेको प्रिमियम फिर्ता गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन, ब्यालेन्स सिट स्वीकृत गराउन महाभारत

काठमाडौं । बैंक तथा वित्त कम्पनीहरुको नियामक नेपाल राष्ट्र बैंकले कम्प्लाइन्स (अनुपालना) मा सम्झौता नगर्ने नीति लिएको छ । राष्ट्र बैंकले बैंकहरुलाई यसअघि ऋणीसँग नियमबिपरित असूल गरेको प्रिमियम फिर्ता गर्न निर्देशनसमेत दिएको थियो । यसअघि नै पटक पटक कम्प्लाइन्समा ध्यान दिन आग्रह गर्दै आएको राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण स्वीकृति गर्ने … Continue reading ऋणीसँग नियमबिपरित असूलेको प्रिमियम फिर्ता गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन, ब्यालेन्स सिट स्वीकृत गराउन महाभारत