प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाः ४३ स्थानीय तहले बजेट खर्च गर्नै सकेनन्

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् स्थानीय तहलाई बिनियोजन हुने बजेटमा ४३ वटा स्थानीय तहको आर्थिक प्रगति शून्य देखिएको छ । गत आर्थिक वर्षमा देशभरका ७५३ स्थानीय तहहरुमध्येका ४३ स्थानीय तहले प्राप्त बजेट नै खर्च गर्न सकेका छैनन् । परियोजनाअन्तर्गत जोन र सुपर जोनको क्षेत्राधिकार केन्द्रसँग हुन्छ । ब्लकलाई प्रदेश सरकारले सञ्चालन गर्ने गर्छ भने … Continue reading प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाः ४३ स्थानीय तहले बजेट खर्च गर्नै सकेनन्