नेपालमा नयाँ स्टक एक्सचेञ्ज चाँहिदैनः अध्ययन प्रतिवेदन

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जलाई अनुमति दिने बाटो खुला भएसँगै देशमा अर्को स्टक एक्सचेञ्ज चाहिने/नचाहिने विषयमा बहस भइरहेको छ । गत मंगलबारको मन्त्रिपरिषदको बैठकले धितोपत्र बजार संचालन नियमावली-२०६४ संशोधन गर्दै निजी क्षेत्रले पनि स्टक एक्सचेञ्ज खोल्नसक्ने गरी नीतिगत व्यवस्था गरेको हो । अर्थमन्त्रालयमा समेत काम गरेका पूर्वसञ्चार सचिव हरी बस्याल नेतृत्वको समितिले गरेको अध्ययनले नेपालमा … Continue reading नेपालमा नयाँ स्टक एक्सचेञ्ज चाँहिदैनः अध्ययन प्रतिवेदन