ब्रोकर लाइसेन्स र नयाँ स्टकका लागि असोजमा आवेदन माग्ने बोर्डको तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मन्त्रिपरिषदले पारित गरेको तीन वटा नियमावली यथाशिघ्र कार्यान्वयमा लैजाने बताएका छन् । मन्त्रिपरिषदले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी), नियमावली २०६४ र धितोपत्र बजार संचालन नियमावली-२०६४ लाई संशोधन सहित स्वीकृत गरेको छ । उक्त नियमावली स्वीकृत गरेसँगै धितोपत्र बोर्डलाई नयाँ … Continue reading ब्रोकर लाइसेन्स र नयाँ स्टकका लागि असोजमा आवेदन माग्ने बोर्डको तयारी