नेपालको अर्थतन्त्र स्वस्थ छैनः उद्योगमन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले देशको अर्थतन्त्र स्वस्थ नरहेको बताएका छन् । कार्यभार सम्हालेको ५ महिनाको अवधिमा गरेको कार्य सार्वजिक गर्दै मन्त्री बडूले देशको अर्थतन्त्र विविध कारणले गर्दा समस्या आएको बताएका हुन् । मन्त्री बडूले कोरोना र रूस युक्रेनबीचको द्वन्द्वले गर्दा उद्योगहरू शिथिल बनाएको बताए । साथै, पछिल्लो समय आयात उच्च बढेको … Continue reading नेपालको अर्थतन्त्र स्वस्थ छैनः उद्योगमन्त्री बडू