सम्पत्ति शुद्धीकरण सम्बन्धी कानूनमा थप कडाइ गर्ने सरकारको तयारी, एकैपटक १५ ऐन संशोधन हुँदै

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कमजोर कानूनी व्यवस्थाले वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को खैरो सूचीमा पर्ने जोखिम भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एकैपटक १५ भन्दा बढी ऐन संशोधनको तयारी गरेको छ । काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल समाप्त हुन केही सातामात्रै बाँकी रहँदा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी एक दर्जन बढी कानून संशोधन गर्न सरकारले सक्रियता देखाएको छ … Continue reading सम्पत्ति शुद्धीकरण सम्बन्धी कानूनमा थप कडाइ गर्ने सरकारको तयारी, एकैपटक १५ ऐन संशोधन हुँदै