६ अर्ब लगानीमा क्यान्सर हस्पिटलसहित २ नयाँ हस्पिटल बनाउँदै नर्भिक, अर्को वर्ष आईपीओ

काठमाडौं । तीन दशकअघि नर्भिक हेल्थ केयर एण्ड रिसर्च सेन्टर स्थापना हुँदा नेपालमा निजी क्षेत्रका अस्पतालहरु खासै थिएनन् । सन् १९९३ मा नर्भिक अस्पताल शुरु भएको ४ वर्षपछि भारतको प्रतिष्ठित ‘एसकोर्ट हर्ट इस्टिच्युट’ सँग सहकार्य गर्‍यो । भारतको विश्वसनीय अस्पतालका विज्ञ डाक्टर नर्भिकमा आउन थालेपछि यसको चर्चा भयो । जतिबेला २५ बेडको यस अस्पताललाई मुटुको … Continue reading ६ अर्ब लगानीमा क्यान्सर हस्पिटलसहित २ नयाँ हस्पिटल बनाउँदै नर्भिक, अर्को वर्ष आईपीओ